पराश्रित

वि. [सं.]

  1. अर्काका आश्रय वा भरोसामा रहेको; पराश्रय; पराधीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)