पराहत

वि. [सं.]

  1. कुल्चीमिल्ची पारिएको वा दबाइएको; आक्रान्त।
  2. हटाइएको; पन्छाइएको।
  3. खण्डन गरिएको; खण्डित।
  4. जोतिएको; लदाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)