पराह्ण

ना. [सं.]

  1. दिनको दोपहरपछिको समय; दिनको पछिल्लो आधा; दिनको तेस्रो प्रहर; अपराह्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)