परि

उप. [सं.]

  1. धातु वा शब्दका अगिल्तिर गाँसिएर वरिपरि, चारैतिर, राम्ररी, अतिशय, पूर्णता, तिरस्कार आदि अर्थ बुझाउने एक उपसर्ग (जस्तै- परिक्रमा, परिपूर्ण, परित्याग, परिभव इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)