परिकल्पना
ना. [सं.]
- पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा।
- तर्कका लागि मात्र कुनै कुराको मान्यता।
- बनाउने काम; निर्माण; रचना।
- कुनै कुरा वा विषयप्रतिको निश्चय वा निर्णय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)