परिकल्पन
ना. [सं.]
- परिकल्पना गर्नाको क्रिया वा भाव।
- कुनै विषयमा हुने चिन्तन वा मनन।
- परिकल्पना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)