परिकीर्तन
ना. [सं.]
- कुनै वस्तु वा व्यक्तिको अत्यधिक प्रशंसा गर्ने काम; ज्यादै बढाइचढाइ गरी कसैलाई हौस्याउने क्रिया।
- चाटुकारिता; चिल्लोघसाइ; चम्चागिरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)