परिक्रम
ना. [सं.]
- चारैतिर घुम्ने काम; प्रदक्षिणा।
- यताउति हिँड्ने काम; टहलाइ।
- सिलसिला; क्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)