परिक्लान्तवि. [सं.]ज्यादै थाकेको; थकाइले भुतुक्क भएको; अति थकित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परिक्रान्त परिक्लान्ति