परिक्रान्त

वि. [सं.]

  1. कुल्चीमिल्ची पारिएको; पदार्पण गरिएको; टेकिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)