परिक्षिप्त

वि. [सं.]

  1. यताउति फ्याँकिएको; चारैतिर फालिएको, छरिएको वा मिल्काइएको।
  2. चारैतिर फैलिएको; पाँजिएको; प्रकीर्ण।
  3. चारैतिर घेरिएको; जेलिएको।
  4. छोडिएको; त्यक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)