परिक्षिप्ति

ना.

  1. परिक्षिप्त हुनाको भाव वा अवस्था; छराइ; बर्काइ।
  2. फैलाइ; परिक्षेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)