परिखा/परिखात

ना. [सं.]

  1. नगर वा किल्लामा अरू कोही प्रवेश गर्न नपाऊन् भनी चारैतिर खनिएको खाल्टो वा चारैतिर उठाइएको अग्लो पर्खाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)