परिक्षेप

ना. [सं.]

  1. यताउति डुल्ने काम; टहल्ने काम।
  2. चारैतिर फैलाउने काम; फिँ जाउने काम; परिक्षिप्ति।
  3. फाल्ने वा आफल्ने काम; मिल्काउने काम।
  4. चारैतिर घेर्ने काम; छेकारो मार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)