परिगणनीय

वि.

  1. राम्ररी गन्न योग्य; गणना गर्न लायक; गनिरहूँ लाग्ने; गनूँगनूँजस्तो लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)