परिगणित
वि.
- गणना गरिएको; गनिएको; गणनामा आएको।
- अनुसूचीमा अङ्कित भएको, परेको वा दरिएको; गणनाद्वारा अनुसूचीमा अङ्कित भएको (आदिवासी, दलित, अल्पसङ्ख्यक आदि जाति वा वर्ग)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)