परिगत

वि. [सं.]

  1. चारैतिर घेरिएको; आवेष्टित।
  2. चौतर्फी ढाकिएको; सर्वव्याप्त।
  3. राम्ररी जानिएको; परिज्ञात।
  4. बितिसकेको; विगत।
  5. मरेको; मृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)