परिगमन
ना. [सं.]
- चारैतिर जाने, घेर्ने काम; चौघेरा; आवेष्टन।
- चारैतिर ढाक्ने काम; परिव्याप्त हुने क्रिया।
- कुनै वस्तु प्राप्त गर्ने काम; प्राप्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)