परिगर्भिकना. [सं.]गर्भिणीको दुध पिउँदा उत्पन्न हुने एक खालको रोग।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परिगमन परिगृहीत