परिगृहीत

वि. [सं.]

  1. ग्रहण गरिएको; स्वीकृत।
  2. पाएको; प्राप्त।
  3. समातिएको; पकडिएको; अँठ्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)