परिग्रह

ना. [सं.]

  1. लिने वा ग्रहण गर्ने काम; स्वीकार।
  2. चारैतिर घेर्ने काम; घेरा हाल्ने काम।
  3. विवाह।
  4. स्वास्नी; पत्नी; भार्या।
  5. परिवार; जहान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)