परिग्रहण

ना.

  1. लिने काम; ग्रहण गर्ने काम; स्वीकार गर्ने काम; स्वीकार; स्वीकृति।
  2. पहिरने काम; धारण गर्ने काम; धारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)