परिघात

ना. [सं.]

  1. मार्ने काम; वध; हत्या।
  2. प्रहार; हनन।
  3. नाश गर्ने काम; नष्ट गर्ने क्रिया।
  4. उल्लङ्घन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)