परिघातीवि.परिघात गर्ने; मार्ने; वध गर्ने; हत्यारो।नष्ट गर्ने; विनाशकारी; संहारकर्ता।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परिघात परिघोष