परिचर्चा

ना. [सं.]

  1. कुनै विषयका गुणअवगुण आदिको चौतर्फी चर्चा वा विश्लेषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)