परिचर्या
ना. [सं.]
- आफूभन्दा कमजोर वा बिमारी आदिको सेवा-टहल गर्ने काम।
- जीवन-निर्वाहका निम्ति ठुला बडाको सेवाशुश्रूषा गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)