परिचायक

वि. [सं.]

  1. कुनै वस्तु वा व्यक्तिविशेषको चिनारी गराउने; परिचय दिने वा चिनाउने।
  2. कुनै वस्तु वा विषयको खास रहस्य बताउने।
  3. कुनै पदार्थ, विषय, घटना आदिको परिचय दिने वा गराउने वस्तु; सम्झौटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)