परिचार

ना. [सं.]

  1. परिचारक; परिचर; नोकर; चाकर।
  2. यताउति घुमफिर गर्ने ठाउँ।
  3. रोगी आदिको सेवाशुश्रूषा गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)