परिचारक

ना.

  1. जीवन-निर्वाहका निमित्त ठुलाबडाको सेवा- टहल गर्ने व्यक्ति; सेवक; नोकर; चाकर; दास; भृत्य; परिचार; परिचर। २. रोगीको सेवा-टहल गर्ने व्यक्ति। ४. बस्तु-भाउ, बोट-बिरुवा आदिको स्याहार-सम्भार गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)