परिचारिका
ना.
- अस्पतालमा उपचारका निम्ति भर्ना गरिएका रोगीहरूको सेवाशुश्रूषा गर्ने आइमाई; सेविका; नर्स।
- नोकर्नी; सेविका; दासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)