परिचारित

वि.

  1. परिचार गरिएको।
  2. परिचारिकाको सेवा पाएको (शिशु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)