परिचार्य

वि.

  1. सेवा गर्न लायक; सेव्य।
  2. स्याहारसम्भार गर्न लायक; परिसेव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)