परिचालक
वि. [सं.]
- कार्यविशेषको परिचालन गर्ने, त्यसलाई चालु राख्ने वा त्यसको प्रबन्ध मिलाउने।
- हल्लाउने; वरिपरि घुमाउने।
- कुनै कार्यको सञ्चालन गर्ने व्यक्ति; सञ्चालक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)