परिचिन्तन
ना. [सं.]
- कुनै विषयमा चारैतिर दृष्टि पुर्याई गरिएको सोचाइ।
- कुनै विषयको राम्रो सम्झना; स्मरण।
- फिक्री; चिन्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)