परिचित

वि. [सं.]

  1. चिनेजानेको; जानपहिचान भएको; परिचय भएको।
  2. थाहा पाइएको; जानिएको; ज्ञात।
  3. थुप्र्याइएको; एकत्रित गरिएको; बटुलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)