परिचिह्न

ना. [सं.]

  1. हस्ताक्षर; दस्तखत।
  2. छाप वा चिह्न; निसाना; राम्रोसँग लगाइएको चिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)