परिचिह्नित

वि.

  1. हस्ताक्षर गरिएको; दस्तखत गरिएको।
  2. छाप वा चिह्न लगाइएको; निसाना लगाइएको।
  3. राम्ररी चिनु लगाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)