परिचुम्बन

ना. [सं.]

  1. प्रेमले विभोर भएर गरिने चुम्बन; धेरै माया गर्दा खाइने म्वाइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)