परिचेय

वि. [सं.]

  1. परिचय गर्न योग्य; जानपहिचान गर्न लायक।
  2. जान्न लायक; थाहा पाउन योग्य।
  3. सञ्चय गर्न योग्य; जम्मा गर्न लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)