परिच्छद
ना. [सं.]
- कुनै वस्तु वा व्यक्तिलाई माथिबाट ढाक्ने कपडा; झापन; आच्छादान।
- शरीरमा लगाउने लुगा; पोसाक।
- राजाका अगि वा पछि लाग्ने व्यक्ति; अनुचर।
- परिजन; परिवार; जहान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)