परिच्छेद
ना. [सं.]
- कुनै वस्तु वा विषयलाई खण्ड-खण्डमा विभाजित गर्ने काम; विभाजन।
- ग्रन्थको कुनै एक विषयको चर्चा गरिएको अंश; अध्याय; खण्ड; प्रकरण।
- सीमा; अवधि।
- सत्य, असत्य आदिको निर्णय; निश्चय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)