परिच्छेद्य

वि.

  1. छुट्याउन योग्य; विभाज्य।
  2. नापतौल गर्न योग्य; परिमेय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)