परिच्युत

वि. [सं.]

  1. तल झरेको; जाति वा धर्मबाट गिरेको; च्युत; पतित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)