परिणामदर्शी

वि.

  1. कुनै काम वा विषयको पछि हुने परिणाम पहिले नै जान्ने।
  2. फल वा परिणामको पहिले नै विचार गरेर काम गर्ने; भविष्यदर्शी; दूरदर्शी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)