परिणामी

वि.

  1. परिणाम हुने; नतिजा निस्कने; फल पाइने।
  2. परिणाम भएको; परिणामसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)