परिणेयावि. [सं.]पाणिग्रहण गर्न योग्य; विवाह गर्न लायककी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परिणेता परितप्त