परितप्त

वि. [सं.]

  1. खुबसँग तातेको; उत्तप्त।
  2. अति नै दुःखित; सन्तप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)