परितापी
वि.
- अति तातो; उग्र ताप भएको।
- अत्यन्त दुःखित; सन्तापयुक्त।
- अतीव दुःखकर; ज्यादै दुःख दिने।
- अत्यन्त कष्ट दिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)