परिताप

ना. [सं.]

  1. अत्यधिक ताप; अति गर्मी।
  2. ज्यादा दुःख; चारैतिरबाट खनिएको पिर।
  3. शोक; चिन्ता।
  4. पछुतो; पश्चात्ताप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)