परित्याग
ना. [सं.]
- पूर्ण त्याग; पूर्ण रूपले छाड्ने क्रिया (अधिकार, सम्पत्ति आदि)।
- कसैसँग रहेको सम्बन्धको त्याग।
- पूर्ण उदारता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)